थाइल्यान्डको फुकेटमा मंगलबार उनका आफन्तहरुले उक्त मर्माहक भिडियो फेसबुकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी समयमा पुग्न नसकेपछि उटिसन र उनकी छोरी दुवैको मृत्यु भएको छ ।
उटिसनको लास आफ्नी छोरीकै छेउमा पाइएको थियो । थाइ प्रहरीले बताए अनुसार आफ्नी पत्नीले छोडेर गएपछि उटिसन निकै निराश थिए । सोही कारण आफ्नी पत्नीले माया नगरेको र छोडेर गएको भन्दै उनले यस्तो कदम उठाएका थिए ।
Post a Comment