Latest Updates :

लिबियाको भूमध्य सागरमा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका

SHARE THIS POST :
 दुईवटा डुंगामार्फत युरोप जाँदै गरेका आप्रवपासी लिबियाको भूमध्य सागरीय टापुमा दुईसय भन्दा बढि आप्रवासी डुबेको आशंका गरिएको छ । उक्त टापुमा डुबेकामध्ये पाँच जनाको शव फेला परेको स्पेनको सहायता संस्थालाई उदृत अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

डुंगा डुब्दा दुई सय ४० जनाको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ। ।  इटालीका कोस्ट गार्डले पनि पाँच जनाको ज्यान गएको  पुष्टि गरेका छन्। गएको वर्ष युरोप प्रवेश गर्ने क्रममा डुंगा डुबेर पाँच हजार जना आप्रवासीको ज्यान गएको थियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger