Latest Updates :

पहिलोपटक यौनसम्बन्ध राख्दा यी कुरामा ख्याल गर्नुस्, नत्र… ..

SHARE THIS POST :

पहिलोपटक यौनसम्बन्ध राख्दा यी कुरामा ख्याल गर्नुस्, नत्र… ..


 पहिलोपटक यौनसम्पर्क राख्दा सबै उत्साहित हुन्छन् ।

यो खुसीमा केही यस्ता गल्तीहरु पनि हुनजान्छ जसले भविष्यमा कैयौ असर पार्नसक्छ । यसकारण हामी तपाईलाई पहिलोपटक सम्बन्ध राख्नुभन्दा पहिला ख्याल राख्नुपर्ने केही कुराहरुका बारेमा बताउँदैछौं ताकि तपाई यो समयमा पूर्ण आनन्द लिनसक्नुहुनेछ ।
उत्तेजनाबाट बच्नुस्ः
पहिलोपटक यौनसम्पर्क गर्ने समयमा उत्तेजनाबाट बच्नुपर्छ । विस्तारै र धैर्य तरिकाबाट यदि तपाईले कुनै युवती अथवा महिलासँग यौनसम्बन्ध राख्नुभयो भने तपाई ज्यादा सन्तुष्ट हुनसक्नुहुन्छ । यसकारण कहिलेपनि पहिलोपटकको स्थितीमा हतारमा यौनसम्बन्ध नराख्नुस् ।
पार्टनरको इच्छालाई ख्याल गर्नुस्:
यौन सम्बन्ध राख्ने समयमा पार्टनरको इच्छाको पनि ख्यान गर्नु त्यति नै जरुरी छ जति तपाई आफ्नो इच्छामा ध्यान दिनुहुन्छ । पार्टनरसँग यौनसम्पर्क राख्ने समयमा पार्टनरले मनपराउने र मन नपराउने कुराको पनि ख्याल गर्नुस् ।
भोकाएको जस्तो व्यवहार नर्गनुस्ः
पहिलोपटक यौन सम्बन्ध राख्दा यो कुराको पनि ख्याल गर्नुस् कि कहिलेपनि पार्टनरका अगाडि भोकाएको जसरी सम्बन्ध राख्न हतार नगर्नुस् । यदि तपाईले यसो गर्नुभयो भने तपाईको पार्टनर तपाईकाबारे नकारात्मक सोच्नेछिन् ।
कुनैपनि औषधिको प्रयोगबाट बच्नुस्ः
युवाहरुले पहिलोपटक यौनसम्बन्ध राख्ने समयमा यो कुराको पनि ख्याल गर्नुपर्छ कि कसैले भनेपनि औषधि नखानुस् किनकि यसको धेरै साइड इफेक्ट्स पनि हुन्छन् । यसकारण तपाई डाक्टरको सल्लाह लिएपछि मात्रै जुनसुकै औषधिको सेवन गर्नुसक्नुहुन्छ ।
प्रोटेक्शन (सुरक्षा)लाई नभुल्नुस्ः
यदि तपाई कुनै युवती अथवा महिलासँग यौनसम्बन्ध राख्ने तयारीमा हुनुहुन्छ भने तपाईले प्रोटेक्शन (सुरक्षा)लाई कहिल्यै भुल्नुहुँदैन् किनकि यो गल्तीले तपाईले नचाहेको टेन्सन दिनसक्छ अर्थात पार्टनरको पेटमा गर्भ बस्न सक्छ । यसकारण तपाई विना प्रोटेक्शन सम्बन्ध नबनाउनुस् ।
स्रोत दैनीक  नेपाल
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger