Latest Updates :

एउटा अचम्मको घटनाः श्रीमानसँग सम्बन्ध विच्छेद गरेर कुकरसँग बिहे

SHARE THIS POST :

श्रीमान मन नपरे, मनमुटाव भए कोही महिलाले अर्को पुुरुषसँग विहे गर्छन । यात फेरि अर्को विवाह नगरी जीवन विताइदिन्छन । तर, एक ४७ वर्षे बृटिश महिलाले भने श्रीमानसँग सम्बन्ध विच्छेद गरेपछि कुकुुरसँग विहे गरेकी छन् । ४७ वर्षीया अमांडा रेजार्सले झण्डै २ सय भन्दा बढी पाहुँनाका बीचमा कुकरसँग जीवन जिउने कसम खाएकी हुन् । उनले आफ्नै घरमा पालेर राखेरको शेबा मेरासँग विहे गरेकी हुन् ।

उनले कुकुरलाई आफ्नो जिन्दगीको महत्वपूर्ण साथि भएको बताएकी छन् । उनी भन्छिन “म खुसी छु, शेबाले मलाइ हसाउँछ, खुसी राख्छ, उदासीबाट टाढा राख्छ अनि शेबाले मलाई त्यस्ता सबै खुसी दिन्छ, जुुन मेरो लाइफ पार्टनरले दिन सक्छ ।” २० वर्ष पहिले बिहे गरेकी अमांडाले श्रीमानसँग मन मुटाव भएका कारण सम्बन्ध बिच्छेद गरेको बताइन । उनी कुुकुरसँग कारमा सुत्छिन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger