Latest Updates :

मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि नेपालगञ्जमा गोली चल्यो नेपालगञ्ज भिडियो सहित हेर्नुहोस ...

SHARE THIS POST :

 नेकपा एमालेको मेची- महाकाली अभियान अन्र्तगत बाँके जिल्लामा पर्ने गुलरिया – नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा आज पनि तनाव भएको छ ।
सप्तरी घटनापछि केही दिन रोकिएको अभियान फेरी सुचारु भएको अभियानका क्रममा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर गरेको छ ।
सप्तरी घटनापछि केही दिन रोकिएको अभियान फेरी सुचारु भएको अभियानका क्रममा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर गरेको छ ।

स्थानीय प्रशासनका अनुसार मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुर्इ राउण्ड हवार्इ फायर गरिएको छ । अहिले उक्त स्थानको अवस्था तनावग्रस्त बनेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger