सुनिल ग्रोवरसँगको विवाद सेलाउन नपाउँदै कमेडियन कपिल शर्मा पार्टीमा बिजी भएका छन्। हालै उनलाई आफ्नो फिल्म फिरंगीको सेटमा फिरंगीकै हिरोइन मोनिका गिलसँग पूरै रात डान्स गरिरहेको देखियो। फिल्मका निर्देशक राजीव ढिंगरा पनि त्यहीँ थिए। फिल्मका सुटिङ राजस्थानमा भइरहेको छ।
लेटेस्ट पार्टीको लागि फिल्मका लगानीबर्ताहरुले ७५ लाख खर्च गरेका छन्। फिरंगीको सेटमा कपिलले सुनील ग्रोवर र चन्दन प्रभाकरको बारेमा ठूला ठूला कुरा गर्ने गरेेका छन्। कपिलले सुनिल, चंदनलाई पैसा चाहिएकोले शोमा फर्केर आउने बताउने गरेका छन्।
Post a Comment