Latest Updates :

महिला शिक्षिकासँग रोमान्स गर्दै गरेको भिडियो सार्वजनिक (भिडियाेसहित)

SHARE THIS POST :



आगराको ताजनगरीको एक स्कुलको निर्देशकले महिला शिक्षिकासँग रोमान्स गरेको अश्लिल भिडियो भाइरल भएको छ। सो भिडियो नोभेम्बर २०१५ को हो। तर भर्खर भाइरल भएपछि सो भिडियो चर्चाको विषय बनेको छ। सो भिडियो सार्वजनिक भएपछि विद्यार्थीहरुले चर्को विरोध जनाएका छन् भने हिन्दुवादी संगठनले स्कुलका निर्देशकको पुतल दहन गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। तर निर्देशकले भने आफूलाई फसाउन कसैले सो भिडियो बनाएको आरोप लगाएका छन्।
महिला शिक्षिकासँग रोमान्स गरिरहेका बेला निर्देशकको आँचा अचानक सिसिटिभी क्यामेरामा परेको थियो।  आगराको आवास विकास क्षेत्रको एक चर्चित स्कुलका निर्देशक एसएस यादव आफ्नै  स्कुलकी एक शिक्षिकासँग रोमान्स गरिरहेको दृष्य भिडियोमा देखिन्छ।

भिडियोमा शिक्षिका स्टाफ रुपमा आउने वित्तिकै निर्देशकले उनलाई समातेर अश्लिल हर्कत गर्न सुरु गर्छन। त्यसपछि महिला शिक्षिका स्वयं भुइँमा तन्ना ओछ्याएर सुत्न ठिक्क पर्दैगर्दा अचानक उनले सिसिटिभी क्यामेरामा पर्छ र दुवै जना ओछ्याएको तन्ना उठाएर हिँड्छन्।
भिडियो सार्वजनिक भएपछि विद्यार्थी र हिन्दुवादी संगठनले चर्को विरोध गरिहेका छन्। तर निर्देशकले भने सो भिडियो फोटोशपमार्फत भएको भन्दै आफूलाई फसाइएको दाबी गर्दै आएका छन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger