Latest Updates :

रणवीर कपूर एक हप्ता जेलमा !

SHARE THIS POST :
काठमाडौं, २६ फागुन । बलिउड अभिनेता रणवीर कपूर एक हप्ताको लागि जेल चलान भएका छन् । जेल जानुको कारण भने रणवीर बलिउडका अर्का अभिनेता सञ्जय दत्तको बायोपिकमा काम गर्दैछन् ।

सञ्जय जेल बसेका कारण रणवीर पनि एक हप्ता जेलमा बस्नु परेको हो । भारतीय मिडियाकाअनुसार यतिबेला रणवीरको चलचित्रको छायाँकन भोपालमा भइरहेको छ ।

उनी भोपालकै सिटी जेलमा एक हप्ता बस्ने भएका हुन् । संजय दत्तले लामो समयसम्म जेल जीवन बिताएका थिए । जुन कुरालाई चलचित्रमा उतार्ने निर्माण पक्षले बताएको छ । चलचित्र कै लागि भनेर रणवीरले आफ्नो शरीरको तौल १० किलो बढाएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger