Latest Updates :
SHARE THIS POST :

असार १५ को बहानामा हिलोमा नग्न तस्बिर खिचाउने त यी बिबादित मोडल पो रहेछिन, यसबारे के भन्छिन उनि ? भिडियो हेर्नुहोस
भिडीयो

काठमाडौ – सामाजिक संजालमा पछिल्लो समयमा असार पन्ध्रमा खिचिएको केहि फोटोहरु निक्कै चर्चित बन्यो । खेतको हिलोमा लतपतिएको दुईजना युवायुवतीहरुको फोटो सामाजिक संजालमा चर्चित बनेपछि फोटोमा भएकी मोडेल/ कलाकार मेघना मगर संग हामीले केहि जिज्ञासा राख्यौ ।

उक्त फोटो गत सालको असार पन्ध्रमै खिचिएको रहेछ । म्युजिक छायांकनकै समयमा उक्त फोटो खिचिए पनि म्युजिक भिडियोकै लागि भने खिचिएको हैन रहेछ ।

सानै देखि नाच्न रुचि भएकी मोडेल मेघना पारिवारिक सपोर्ट नभएकोले आफू सानो छदा यो क्षेत्रमा लाग्न नसकेपनि अध्ययनको लागि काठमाडौ आएपछि यो क्षेत्रमा लागेको बताउछिन् । थुप्रै म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरिसकेकी मेघना मगरको नृत्य सिकाउने वेल डान्स स्कुल पनि छ । आफै संचालिका रहेको उक्त डान्स स्कुलमा हिपहप, बि बोईङ्ग, रक, बेली लगायत धेरै प्रकारका डान्सहरु सिकाईन्छ ।

पछिल्लो समयमा डब्लु डि गाईज र बव्लु डि अडिसन नामक डान्स ग्रुप पनि संचालनमा ल्याएकी छन् । यहि ग्रुपले दुई वटा म्युजिक भिडियो पनि बजारमा ल्याई सकेको छ ।

“मुटुको माझैमा” म यस्तो संसारमा” “कम्ली-कम्ली” जस्ता चर्चित म्युजिक भिडियोमा मोडलिङ्ग गरिसकेकी मेघना मगरले भोजपुरी आईटम डान्समा पनि काम गरिसकेकी छन् । भविष्यमा कोरियो ग्राफर र निर्देशनलाई निरन्तरता दिने बताउछिन् मेघना मगर ।

बाँकी थप भिडियोमा हेर्नुहोला :

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger